सुनको मूल्यमा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुनको मूल्यमा बृद्धि

काठमाडौं, १७ फागुन । पछिल्लो केही दिन यता लगातार ओरालो लागेको सुनको मूल्य सोमबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा प्रतितोला ४ सय रुपैँयाले बृद्धि भएको छ ।

महासंघले सोमबार सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैँया निर्धारण गरेको छ । यसअघि आइतबार सुन प्रतितोला ८८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैँया मूल्य निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ३० रुपैँया निर्धारण गरिएकोे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);