सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं, ९ चैत । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य सोमबार दुई सय रुपैँयाले घटेर ८७ हजार निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला ८७ हजार २ सय रुपैँयामा सुनको कारोवार भएको थियो ।

चाँदीको मूल्य भने सोमबार २० रुपैँया घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ८० रुपैँयामा कारोवार भएको चाँदीको मूल्य सोमबार १ हजार २ सय ६० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);