आइतबार पनि सुनको मूल्यमा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आइतबार पनि सुनको मूल्यमा बृद्धि

today gold rate in enepal

काठमाडौं, ८ चैत। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ । गएको शुक्रबार सुन प्रतितोला ८६ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरी आइतबार तेजाबी सुनको मूल्यमा पनि तोलामा पाँच सय रुपैयाँले बढेर ८६ हजार सात सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैँयाले बढेर १२ सय ८० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);