समयमै मल नल्याउने दुई ठेकेदार कारबाहीमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

समयमै मल नल्याउने दुई ठेकेदार कारबाहीमा (भिडियोसहित)

काठमाडौं, १ माघ । खेतीका लागि कृषकलाई समयमै मल उपलब्ध गराउनेगरी सरकारले मल आयातको लागि टेण्डर आव्हान गरेको थियो । तर मल ल्याउने जिम्मेवारी पाएर पनि समयमै मल नल्याउने दुई ठेकेदार कारबाहीमा परेका छन् । ठेक्काको शर्त उल्लंघन गरेको भन्दै शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);