नयाँ सबारी चालक अनुमती पत्र को लागी अनलाइनबाट आवेदन फारम दर्चा खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नयाँ सबारी चालक अनुमती पत्र को लागी अनलाइनबाट आवेदन फारम दर्चा खुला

बुटवल, २२ पुष। लुम्बिनी प्रदेश,रुपन्देही ,बुटवलको यातायात ब्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय मा पनि नया सबारी चालक अनुमती पत्र को लागी अनलाइनबाट आवेदन फारम दर्चा खुला भएको छ।

हप्ता मा आइतबार देखी बिहीबार चार दिन अनलार्ईन आवेदन फारम खुलेको छ । अन लाईन फारम घर ,अफिस ,वा अफुलाई उप्युक्त हुने स्थान बाट भर्न सकिने छ । अन लाईन फारम दर्तापछि यातायात ब्यबस्था कार्यलयमा बुटवलबाट बयोमेट्रीक र फोटो खिचाइ ,राजस्व दस्तुर बुझाएर परीक्षाको लागी प्रबेश पत्र लिनु पर्ने यातायात ब्यबस्था सबारी चालक अनुमती पत्र कार्यालय का प्रमुख केशब अर्याल बताउनु हुन्छ ।

प्रत्येक हप्ता को सुक्रबार प्रबेश पत्र लिएका सेवा ग्राही हरु को लिखित परीक्षा हुने र त्यो परीक्षामा उत्तीर्ण हुने सेवाग्राही हरू को रिजल्ट निकालेको केहि दिन मा नै प्रायोगात्मक परीक्षा हुने कार्यालले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);