सवारी चालक अनुमति पत्रको काम पुन: सुचारु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाण्डौँ, २८ मंसिर । निर्वाचनको कारण रोकिएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम विहीबार देखि पुन सुचारु भएको छ ।

चुनावका लागि कर्मचारी खटिएपछि गएको १ गतेदेखि बन्द भएका सबै सेवा बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले गएको ३ गतेदेखि २९ गतेसम्म रिट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ ।

यस्तै बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);