हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग गर्दै राप्रपाले इटहरीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग गर्दै राप्रपाले इटहरीमा प्रदर्शन

इटहरी, २२ पुष। हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग गर्दै बुधबार राप्रपाले इटहरीमा प्रदर्शन गरेको छ ।देशमा राजा र हिन्दु राज्य कायम गर्नका लागि विसाल प्रर्दशन गरिएको सो राप्रपाले प्रदर्शन गरेको हो ।

राप्रपाको सो प्रदर्शनलाई प्रदेश स्तरीय नागरिक समाज सुनसरीले समर्थन गरेको थियो । इटहरीबाट सुरु भएको ¥यालि विराटनगरमा पुगेर कोणसभामा परिणत भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);