मध्यरातमा 'गोरखा महाभुकम्प'को ४ सय ८६ औँ पराकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मध्यरातमा ‘गोरखा महाभुकम्प’को ४ सय ८६ औँ पराकम्प

Earthquake

काठमाडौं, १८ असोज । काठमाडौंमा बुधबार बिहानै भूकम्प गएको छ । बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

पराकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशूस गरिएको थियो। यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक पराकम्प गएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);