सिन्धुपाल्चोक केन्द्रविदु भएर ६ रेक्टर स्केलको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिन्धुपाल्चोक केन्द्रविदु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ३१ भदौ । बाढीपहिरोको प्रकोप खेप्दै आएको सिन्धुपाल्चोकमा फेरि भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनेट जादा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ केन्द्रविदु भएर भुकम्प गएको हो ।

भूकम्प मापक केन्द्रले ६ रेक्टर स्केटको भूकम्प गएको बताएको छ ।

केन्द्रले भूकम्पको यो धक्का ०७२ सालकै महाभूकम्पको पराकम्पन रहेको रहेको बताएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका लगाएत आसपासका क्षेत्रमा समेत गरिएको छ । भूकम्प पश्चात मानिसहरु घरबाहिर निस्किएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);