भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

भूकम्पको धक्का

earth quake

काठमाडौं, ३१ वैशाख । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);