संविधानविद् डा. रामकृष्ण तिमल्सेनाले मुलुक संघीयताको अभ्यासमा भएपनि केन्द्रीकृत मानसिकता यथावत रहेको बताउनु भएको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधानविद् डा. रामकृष्ण तिमल्सेनाले मुलुक संघीयताको अभ्यासमा भएपनि केन्द्रीकृत मानसिकता यथावत रहेको बताउनु भएको छ

काठमाडौं, ३० वैशाख | डा. तिमल्सेनाले केन्द्रीकृत मानसिकताकै कारण स्थानीय तहरु पनि केन्द्रको मुख ताक्नुपर्ने प्रवित्ति रहेको बताउनु भएको छ । संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई अंगीकार गरेपनि व्यवहारमा लागु हुन नसकेको बताउनु भएको छ ।

स्थानीय तहले कृषिका समस्यालाई सल्टाउन सक्ने भएपनि केन्द्रतिर मुख फर्काउनु पर्ने अवस्था रहेको बताउनु भएको छ । महामारीको अवस्थामा पनि स्थानीय तहले आफनो क्षमता विकास गरि प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरेर अघि बढनुपर्ने सुझाउनु भएको छ । कोरोनाले मुलुकमा विपत्ति ल्याएकोले अबको बजेट तुलनात्मक लाभलाई जोड दिनुपर्ने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);