धादिङमा केन्द्र बिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धादिङमा केन्द्र बिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

earthaquake-bhukampa

काठमाडौं, ३ जेठ । शुक्रबार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङमा केन्द्र बिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको कम्पुरभन्ने स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज गएको भूकम्प २०७२ सालमा गएको महाभूकम्पको पराकम्पन भएको मापन केन्द्रले जनाएको छ । काठमाडौंमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);