आज बिहानै कोइरालाकोट नजिकै केन्द्रबिन्दू भएर भूकम्पको धक्का  | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाडौं, ६ भदौ । आज बिहान ६ बजेर ३५ मिनेट जाँदा बझाङको कोइरालाकोट केन्द्रबिन्दू भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ।

 

कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। हिजो साँझ पाँच बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको थियो।

भूकम्प मापन केन्द्रमा रेकर्ड भएको तालिका

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);