मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको बस दुर्घटना, तीनको मृत्यु, १९ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको बस दुर्घटना, तीनको मृत्यु, १९ घाइते

जोमसोम, १८ असोज । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किँदै गरेका तीर्थयात्री सवार बस मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र ४ कागबेनीमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

ग १ ख ५५२९ नम्बरको बस मंगलबार साँझ ५ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा मोरङको विराटनगर ८ का गणेश सुवेदी, काठमाडौंको कीर्तिपुर नगरपालिका १२ की शर्मिला दुलाल र बस चालक बाग्लुङका खिमबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);