सरकारको बिरोधमा जसपाले शनिबार मसाल जुलुस निकाल्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारको बिरोधमा जसपाले शनिबार मसाल जुलुस निकाल्ने तयारी

पर्सा, १० पुष । सरकारको बिरोधमा जनता समाजवादी पार्टी जसपाले प्रदर्शन गरेको छ । संसद विघटन विरुद्ध जसपा पर्साले नारा, जुलुस, धर्ना र प्रर्दशन गरेको छ । जसपाले शनिबार मसाल जुलुस निकाल्ने तयारी गरेको छ ।

यस्तै खोटाङमा पनि जसपाले विरोध जुलुस निकालेको छ । पार्टीको पुर्वघोषित कार्यक्रम अनुसार जनता समाजवादीले दिक्तेलबजारमा सरकार विरुद्ध नारावाजी गर्दै जुलुस निकालेको हो ।

संसद विघटन विरुद्ध डडेल्धुरामा पनि प्रदर्शन भएको छ । यसअघि सरकाले संसद विघटन गरेको विरोधमा प्रदर्शन भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);