नेकपा केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

नेकपा केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु

PM-Nibas-Baluwatar

काठमाडौं, ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने तयारी गरेको स्रोतले बतायो। उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने स्रोतले बतायो।

आजै दिउँसो प्रचण्ड नेपाल पक्षको बैठक बस्ने तयारी लगरेको छ। तर सो बैठक पार्टी प्यालेसमा आयोजना भएको छ।

Leave a Reply

ताजा समाचार