कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं, ७ पुष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि विरोध जनाएको कांग्रेसले यसबारे पार्टीको आधिकारीक धारणा तय गर्ने बताएको छ ।

आज नै जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी बैठक र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);