कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाली कांग्रेसले आज केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्दैछ ।

बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने जनाइएको छ । बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ ।

कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो ।

 

Leave a Reply