कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं,१९ कात्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बोलाइएको हो । आजको बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);