चितवन राष्ट्रिय निकुञ्जमा भालुको आक्रमण, एक महिला घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवन, १६ असोज । चितवन राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट माडी नगरपालिका –६ का २४ वर्षीया सिर्जना विक घाइते भएकी छिन् ।

 

भरतपुरतर्फ आउँदै गरेकी विकलाई राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै बच्चासहित रहेको भालुले आक्रमण गरेको हो । घाइते विकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);