चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा फेला

चितवन, १७ असोज । चितवन राष्ट्रिय निकुञ्जमा एउटा मृत गैंडा फेला परेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत निकुञ्जको कोर इलाका भनेर चिनिने पश्चिम चितवनको लामिचौर स्थित नारायणी नदीको बीच भंगालोमा उक्त मृत गैंडा फेला परेको हो ।

निकुञ्ज सुरक्षार्थ नेपाली सेना र प्रशासनको संयुक्त गस्तिको क्रममा मृत गैंडा फेला परेको थियो । प्राकृतिक कारणबाट मृत अवस्थामा भेटिएको गैडाको खाग र खुर सुरक्षित रहेको निकुञ्ज श्रोतले जनाएको छ । योसँगै यस आर्थिक वर्षमा गैंडा मर्नेको संख्या चार पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);