चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित ढुंग्रे खोलामा एक गैंडा मृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित ढुंग्रे खोलामा एक गैंडा मृत

gaida

काठमाडौं, २ जेठ । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित ढुंग्रे खोलामा एक गैंडा मृत फेला परेको छ ।

अन्दाजी ३५ वर्षको गैंडा खोलाको मृत फेला परेको निकुञ्जका पुर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । खाग र खुर सुरक्षित रहेकाले गैंडालाई पोष्टमार्टम गरेर गाडिएको छ । यसअघि गत साता पनि एउटा गैंडा मरेको थियो ।

यो सँगै चालु आर्थिक वर्षको अहिलेसम्म २४ वटा गैंडा मरेको छ । गत आर्थिक वर्षमा २५ गैंडा मरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);