सुनको मूल्य १५ सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

सुनको मूल्य १५ सयले बढ्यो

काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);