विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक

एजेन्सी , २३ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको ’ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ ।

समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);