सुनसरीमा यस वर्ष पनि धान उत्पादनमा कमी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरीमा यस वर्ष पनि धान उत्पादनमा कमी (भिडियोसहित)

सुनसरी, ७ मंसिर । समयमा मल र विउ नपाउँदा धान उत्पादनमा कमि आएपछि सुनसरीका किसानहरु चिन्तित बनेका छन । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारीमा यस वर्ष पनि कृषकले सोचे जस्तो धान उत्पादन हुन नसक्दा उनीहरु निरास बनेका हुन् ।

गत वर्ष फौजी किराका कारण पर्याप्त धान उत्पादन गर्न नसकेका धरान उपमहानगरपालिका–६ पानबारीका कृषकहरुले यस वर्ष किराको प्रकोप भन्दा पनि समयमा मल विउको अभाव र अत्याधिक बर्षाका कारण सोचे जस्तो धान उत्पादन गर्न सकेनन् । गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा केही बृद्धि भएपनि विगत वर्षहरुको जस्तो उत्पादन नभएको स्थानीय कृषकहरुले बताएका छन् । धानबाली सोचे अनुसार उत्पादन नहुँदा मेहेनत मात्र खेर गएको उनीहरुको गुनासो छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);