उपत्यकामा ८ सय ९९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपत्यकामा ८ सय ९९ जनामा कोरोना संक्रमण

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ८७ महिला र ५ सय १२ पुरुष गरी जम्मा ८ सय ९९ जनामा संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौं जिल्लाका ६ सय ८५ जना, ललितपुर जिल्लाका १ सय ६५ र भक्तपुर जिल्लाका ४९ जना रहेका छन् । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ३ हजार ४ ससय ५२ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);