नेपालमा ४ सय ८१ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा ४ सय ८१ जनामा कोरोना संक्रमण

काठमाडौं, १२ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

उपत्यकामा २ सय ८ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ८ जना संक्रमित फेला परेका छन् । जसमा काठमाडौं जिल्लाका १ सय ७५, भक्तपुर जिल्लाका ६ र ललितपुर जिल्लाका २७ जना रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);