थप १६ सय ७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

थप १६ सय ७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुग्यो

काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ७४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);