अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलिनालाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलिनालाई कोरोना

एजेन्सी, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार एक ट्वीट गर्दै ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । उहाँले आफू र आफ्नी पत्नी मेलिना ट्रम्पलाई पनि कोरोना भएको जानकारी दिनुभएको छ ।

https://twitter.com/realDonaldTrump/status/1311892190680014849

कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टीनमा बसेको पनि जानकारी दिनुभएको छ ।

यसअघि ट्रम्पका सल्लाहकार होप हिक्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । सल्लाहकार हिक्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै ट्रम्पले समेत कोरोना परीक्षण गराउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);