उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि

काठमाडौं, १२ भदौ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहनुभएका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

शुक्रबार एक ट्विट गर्दै चौधरीले पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको बताउनुभएको छ । उहाँले आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि जानकारी दिनुभएको छ । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);