रामरहीम बारे फिल्म बन्दै, हनीप्रित बनिन् राखी शावन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नयाँ दिल्ली, ९ असोज । भारतमा धर्मगुरुको नाममा आपराधिक काममा संलग्न भएका बाबा रामरहीम यतिखेर २० वर्षको जेल सजाय काटिरहेका छन् भने उनका सबैभन्दा नजिक रहेकी धर्मपुत्री हनीप्रित भने फरार छिन् ।

रामरहीम बारे एकपछि अर्को कर्तुतको पर्दाफास भईरहेको बेला अब रामरहीम र हनीप्रित बारे फिल्म समेत बन्ने भएको छ । फिल्ममा हनीप्रितको भुमिकामा अभिनेत्री राखी शावन्त देखिँदै छिन् ।

फिल्ममा स्टार रामरहीम देखि जेल चलानसम्मको कहानी समेटिनेछ । राखीले एक अन्तर्वार्ताको क्रममा विगत चरावर्षदेखि रामरहीम र हनीप्रितसँग आफ्नो चिनजान रहेको बताएकी छिन् ।

अन्तर्वार्ताको क्रममा राखीले आफू र रामरहीमबीचको सम्बन्धका कारण हनीप्रितले डाह गर्ने समेत खुलासा गरेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);