आइपीएलको १३ औँ सिजन आजदेखि, उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आइपीएलको १३ औँ सिजन आजदेखि, उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने

एजेन्सी , ३ असोज । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको १३ औँ सिजन आजदेखि सुरु हुँदैछ । युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच आइपीएल १३ औँ सिजनको उद्घाटन खेल हुनेछ ।

खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुने खेलमा रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सुखद सुरुवात गर्न चाहन्छ भने महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रने चेन्नई बदला लिन चाहन्छ । कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);