इण्डियन प्रिमियर लिग आज रातिबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इण्डियन प्रिमियर लिग आज रातिबाट सुरु हुँदै

IPL

काठमाडौं, २४ चैत । क्रिकेको सवैभन्दा ठूलो लिग मानिने इण्डियन प्रिमियर लिग आजबाट सुरु हुँदै छ । आज राति ८ बजेबाट सुरु हुने लिगको उद्घाटन खेलमा मुम्बई इन्डिएन्स र चेन्नाई सुपर किंग्सले प्रतिप्रर्धा गर्दैछन् ।

उद्घाटन खेल मुम्बइको घरेलु मैदान वानखडे स्टेडिएममा हुनेछ । आइपिएलको ११ औँ संस्करणमा मुम्बई इन्डिएन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोएल, कोलकता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, रोएल च्यालेन्जर्स बैंगलोर, दिल्ली डेयरडेभिल्स र किंग्स इलेभेन पञ्जाव गरि ८ टिमको सहभागिता रहेको छ ।

लिगमा नेपालबाट पहिलो पल्ट १७ वर्षीय लेग स्पिनर सन्दिप लामिछानेले डेल्ली डेयर डेभिल्सबाट खेल्दैछन्् । लिग अप्रिल ७ बाट २७ मे सम्म सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);