बर्षाको कारण डिपिएल स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बर्षाको कारण डिपिएल स्थगित

धनगढी, २४ चैत । धनगढी प्रिमियर लिग अन्तरत महेन्द्रनगर युनाइटेड र सिवासी अत्तरियाबीचको खेल बर्षाको कारण स्थगित भएको छ । बिहान ९ बजेका लागि तय गरिएको खेल ११ बजेको लागि सारिए पनि गएराति परेको पानीका कारण मैदान हिलो भए पछि स्थगित गरिएको हो ।

खेल रोकिएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । योसँगै महेन्द्रनगर युनाइटेड ४ खेलमा २ जित एक हार र एक खेलमा एक अंक लिंदै ५ अंक बनाउँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ । यसअघि नै काठमाडौं गोल्डेन्सले अपराजित रहँदै प्लेअफमा स्थान बनाइसकेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);