इटालियन सिरी ए फुटबलको नयाँ सिजन आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इटालियन सिरी ए फुटबलको नयाँ सिजन आजबाट सुरु

एजेन्सी, ३ असोज । इटालियन सिरी ’ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिरी ए को नयाँ सिजनको पहिलो दिन शनिबार दुई खेल हुनेछ । सिजनको पहिलो खेलमा फियोरेन्टिना र टोरिनो भिड्दै छन् भने दोश्रो खेलमा हेलास भेरोना र रोमा भिड्दै छन् ।

फियोरेन्टिनाको मैदानमा हुने पहिलो खेल नेपाली समय अनुसार पौने १० बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने दाउमा छन् । भेरोनाको मैदानमा हुने दोश्रो खेल नेपाली समय अनुसार राति साढे १२ बजे शुरु हुनेछ । साविक विजेता युभेन्ट्सले भने आइतबार साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);