काठमाडौं, २६ भदौ । चितवनको इच्छाकामना-६ चारकिलो डाँडा नजिक पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरोका कारण दुईतर्फी सडक नै अवरुद्ध भएकोले सवारीसाधनहरु रोकिएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोको कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ताजा समाचार
२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
१७ घन्टा अघि




