मच्छेनारायण मेला स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मच्छेनारायण मेला स्थगित

काठमाडौं, २६ भदौ । कोरोना भाइरस महामारीका कारण यस वर्ष मच्छेनारायणमा लाग्ने स्नान मेला स्थगित गरिएको छ । अधिकमास परेको समयमा चन्द्रागिरि नगरपालिका ९ स्थित मच्छेनारायाणको मेलामा हजार्रौ दर्शनार्थीको भीड लाग्ने गरेको छ । यस वर्ष असोज २ गतेदेखि अधिकमास परेको छ ।

मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने यथावत रहेने जनाइएको छ ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);