दशहरा मेला आरम्भ, मेला आरम्भ भएपनि कोभिडको प्रभाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दशहरा मेला आरम्भ, मेला आरम्भ भएपनि कोभिडको प्रभाव (भिडियोसहित)

काठमाडौं । जेष्ठ शुक्ल प्रतिपदा देखि दशमी तिथीसम्म लाग्ने दशहरा मेला गोसाइकुण्ड लगायतका तिर्थ स्थलमा शुरु भएको छ । यस समयमा दशवटा योग परेको हुनाले दशहरा स्नान भनिने शास्त्रिय मान्यता रहेको छ ।

आजको दिननै स्वर्गबाट गंगा उत्पती भएको मानिन्छ । यस दिन गंगामा स्नान गरि, भगवान शिव र गंगाको पूजा अर्चना गर्ने र दश प्रकारका नैवेद्य, अर्पण गर्ने, दान,मन्त्र जप गर्दा दश किसिमका पापबाट मोक्ष हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष राम चन्द्र गौतम बताउनु हुन्छ ।

मेला आरम्भ भएपनि कोभिडको दोस्रो भरियन्टका कारण गत वर्ष जस्तै यसवर्ष पनि मेला प्रभावित हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);