बजार आंशिक रुपमा खुलेपनि व्यवसाय संचालन हुन कठिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बजार आंशिक रुपमा खुलेपनि व्यवसाय संचालन हुन कठिन

वीरगञ्ज,२३ भदाै । वीरगञ्ज बजार आशिक रुपमा खुलेपनि वीरगञ्जका उद्योग व्यवसायी तथा उद्योगीहरुले पुर्णरुपमा व्यवसाय गर्न पाएका छैनन् ।

वीरगञ्ज बजार गएको आईतबारबाट आशिंक रुपमा सञ्चालनमा आए पनि व्यापार व्यवसाय सञ्चालन हुन सकेको छैन । आईतबारदेखि वीरगञ्जमा आलोपालो पसल खोल्न दिइएको हो ।तर, कारोबार ठप्प छ ।

भारतबाट समानहरुको आयात भए पनि कलकारखाना सुचारु हुन सकिने अवस्था नरहेको उद्योगी व्यवसायीहरुको भनाई रहेको छ । वीरगञ्जमा ५ महिना लामो लकडाउन र ४० दिनको निषेधाज्ञापछि बजार आशिंक रुपमा सञ्चालनमा आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);