सुनको भाउ ओरालो लाग्ने क्रम जारी, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सुनको भाउ ओरालो लाग्ने क्रम जारी, तोलाको कति ?

gold shop

काठमाडौं, २३ भदौ । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छ । सोमबार भने सुनचाँदीको भाउ स्थिर रहेको थियो ।

यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ । यस अघि आइतबार चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);