सुनको भाउ ओरालो लाग्दै, कति पुग्यो तोलाको ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनको भाउ ओरालो लाग्दै, कति पुग्यो तोलाको ?

gold shop

काठमाडौं, १२ भदौ । सुनको भाउमा देखिएको उतार चढाव कायम रहेको छ । बिहीबार बढेको सुनको भाउ भदौ १२ गते शुक्रबार पुन घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ९०० र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ । यसैगरी चाँदीको भाउ पनि शुक्रबार घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);