सुनको भाउ ओरालो लाग्ने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुनको भाउ ओरालो लाग्ने क्रम जारी

gold and silver

काठमाडौं , १० भदौ । बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँमा झरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);