ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

today gold rate in enepal

काठमाडौं, १७ भदौ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो केहि दिन यता बढेको सुनको मूल्य आज भने तोलामा १ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० तोकिएको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);