‘ब्ल्याक प्यान्थर’का अभिनेता चाडविक बोसमनको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘ब्ल्याक प्यान्थर’का अभिनेता चाडविक बोसमनको निधन

एजेन्सी, १३ भदौ । अमेरिकी अभिनेता चाडविक बोसमनको निधन भएको छ । ४ वर्षदेखि क्यान्सरबाट पीडित ४३ वर्षीय बोसमनको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको हो ।

सन् २००८ मा ‘द एक्सप्रेसः द अर्नी डेभिस स्टोरी’बाट डेब्यू गरेका बोसमनले ‘फोर्टी टु’, ‘ब्ल्याक प्यान्थर’, ‘क्याप्टेन अमेरिका : सिभिल वार’, ‘एभेन्जर्स : इनफिनिटी वार’, एभेन्जर्स : एण्डगेम लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);