गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

गुल्मी, १३ भदौ । गुल्मीको कालीगण्डकी गाउँपालिका बजारमा जीप दुर्घटना ग्रस्त भएको छ । लु २ च २७५६ नम्बरको डबल क्याप जीप शनिबार करिब १२ बजे तिर बाटोबाट करिब ३० मिटर तल खोलामा खसेको हो ।

जीपमा ५ यात्रु सवार थिए । पाँच जना मध्ये दुई जना सकुशल छन् भने ३ जनालाई उपचारको लागि पाल्पा लगिएको छ । जीप चालकलाई पुर्तिघाट प्रहरी चौकीको निगरानीमा राखिएको छ।

जीप पल्टनुको मुख्य कारण ब्रेक फेल रहेको बताईएको छ । जीप पुर्तिघाअत बजारमा सामान लिनको लागि लम्सराङबाट झरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);