बिरामी लिएर अस्पताल जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिरामी लिएर अस्पताल जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

जाजरकोट, २६ मंसिर । जाजरकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर भिरबाट २०० मिटर तल खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);