GulmiJeepAccident Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार
गुल्मीमा जीप दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत

गुल्मी । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना परि मृत्यु हुनेको सबैको सनाखत […]

गुल्मीमा जिप र बाईक ठाेक्किदा एकको मृत्यु ४ घाइते

गुल्मी । गुल्मीमा जिप र बाईक दुर्घटना परि एक जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन्  । […]

गुल्मी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो (अपडेट)

गुल्मी । नयाँ वर्षको दिन स्वर्गद्धारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच […]

गुल्मीकाे कर्मचारी चढेको जिप दुर्घटना, ४ को मृत्यु (अपडेट)

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जिप प्यूठानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आज बिहान […]

गुल्मी जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ६ पुग्यो

गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहान इस्मा–४ हुलबाट […]

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना […]

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

गुल्मी, १३ भदौ । गुल्मीको कालीगण्डकी गाउँपालिका बजारमा जीप दुर्घटना ग्रस्त भएको छ । लु २ च २७५६ नम्बरको डबल […]

गुल्मीमा जीप दुर्घटना हुँदा चार जना घाइते

गुल्मी, ५ भदौ । गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खले घुम्तीमा ब्रेक […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);