Our Network

मंसिर २३ २०७८, बिहीबार

घट्यो सुनको मूल्य, कति छ आजको भाउ?

काठमाडाैं, ८ भदाै । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम चलिरहेको छ । आज पनि सुनको मूल्य तोलामा ५ सयले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ४ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सयमा कारोबार भएको थियो भने भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेकोे छ । आज चाँदी प्रतितोला १३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply