जनकपुर उपमहानगर : कांग्रेसको ३,६३५ मत आउँदा, आँक्नै नसकिने अवस्थामा पुग्यो राजपा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

जनकपुर उपमहानगर : कांग्रेसको ३,६३५ मत आउँदा, आँक्नै नसकिने अवस्थामा पुग्यो राजपा

धनुषा, ६ असोज । धनुषाको जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले अग्रता बढाउँलै लगेको छ। राजपा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा ७४६६ मत अन्तरले अघि छ।

राजपाका मेयर पदका उम्मेदवारले १११०१ मत ल्याएर अग्रस्थानमा छन् भने उपमेयर पदकी उम्मेदवारले ८६०१ मत पाएका छन्।

त्यस्तैगरी कांग्रेसका उम्मेदवारले ३६३५ मत पाएका छन् भने उपमेयर पदकी उम्मेदवारले ३३१४ मत पाएकी छन। कांग्रेस र राजपाका उम्मेद्वारबीचको मतान्तर ७,४६६ पुगेको छ।