सप्तरीको कंकालिनी नगरपालिकामा मतअन्तर बढाउँदै फोरम, पछिपछि राजपा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

सप्तरी, ४ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा संघीय समाजवादी फोरम नेपालल मतान्तर बढाउँदै अग्र स्थानमा पुगेको छ। फोरम नेपालका मेयर पदका उम्मेदवारले १०९९ मत ल्याएर पहिलो स्थानमा छन् भने उप मेयर पदकी उम्मेदवारले १०४९ मत पाएकी छन्।

त्यस्तैगरी राजपाका मेयर र उप मेयर पदका उम्मेदवारले क्रमश ७०४, ७०६ ल्याउँदै दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका मेयर उप मेयर पदका उम्मेदवारले क्रमश २५३र२८५ पाएका छन्।